Connect with us
Kapilvast Forest

बाणगंगाका रेग्मीलाई ब्रेन ट्युमर : उपचारका लागी आर्थिक सहयोगको अपिल

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु-बाणगंगा नगरपालिका वडा नं.२ राजपुर निवासी टंक रेग्मीको परिवारले आर्थिक सहयोगको लागी अपिल गरेको छ । रेग्मीको ब्रेन ट्युमर रोगको ७ बर्ष अघि अपरेशन गरिएकोमा पुनः अपरेशन गर्नुपर्ने भएकाले परिवारले आर्थिक सहयोगको लागी अपिल गरेको हो । औषधि उपचारकै क्रममा निजको सबै नगद तथा सम्पत्ति सकिएकाले आफु सक्दो आर्थिक सहयोग गरि जीवन रक्षाका लागी सहयोग गर्न परिवारले अपिल गरेको छ ।

हालसम्म आफन्त, छिमेकी र गाउँलेहरु आर्थिक रकम जुटाउन सक्रिय छन् । अहिले विरामी रेग्मीको काठमाडौं स्थित अन्नपुर्ण न्युरो हस्पिटलमा उपचार भईरहेको छ । डाक्टरले तत्काललाई ६ लाख लाग्ने भनेको परिवारले बताएको छ ।

आर्थिक सहयोग गर्न चाहनेले प्रभू बैंकको खाता नम्बर २०३०१९३१८५२०००१७ वा ९८४७०१८३८८ र ९८२१५३३८३९ मा सम्पर्क गर्न सक्नुहुने छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu