Connect with us
Kapilvast Forest

कपिलवस्तुको तिलौराकोटलाई बिश्वसम्पदा सुचिमा राखिने

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको तिलौराकोटलाई बिश्वसम्पदा सुचिमा राखिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तिलौराकोटलाई बिश्वसम्पदा सुचिमा समावेस गरीने बताउनु भएको हो ।

प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौरोकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नेै घोषणा गर्नु भएको हो । 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu