Connect with us
Kapilvast Forest

सरकारले नेपालमा नै खोप उत्पादन गर्ने

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं-आगामी आर्थिक वर्ष २०७९/८० मा सरकारले स्वदेशमा नै भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब नेपालमा नै भ्याक्सिन उत्पादन गर्ने नीति लिइएको बताएकी हुन् ।

 

राष्ट्रपति भण्डारीले पशुपक्षीमा हुने गम्भीर किसिमका महामारी नियन्त्रण गरिने पनि नीति लिएको बताएकी छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu