Connect with us
Kapilvast Forest

महाराजगन्ज नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान

२०७९, १२ जेष्ठ बिहीबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको महाराजगंज नगरपालिका का नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । जेठ ३ गते गते सम्पन्न भएको स्थानीय तह चुनावबाट  निर्वाचित जनप्रतिनिधिहरूलाई आज एक कार्यक्रमका विच महाराजगंज नगरालकामा नगर प्रमुख अब्दुल कलाम , उपमेयर रिता कुमार कुर्मी वडाध्यक्ष र सदस्यहरू गरी ५७ जनालाई महाराजंन्ज नगरपालिकाको मुख्य निर्वाचनकार्यालयका अधिकृत कुवेर पाण्डे र  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीले प्रमाण पत्र वितरण गर्दै ५ बर्षे सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

 

महाराजगन्ज नगरपालिकामा १,२,३, ५,६,८,१०,र ११ नम्बर वडामा कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन । वडा नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका वडा अध्यक्ष ,वडा न ९ मा नेकपा एमालेका वडा अध्यक्ष र वडा नम्बर ७ माजनता प्रगतिशिल पार्टी, नेपालका वडा अध्यक्ष निर्वातिच भएका छन ।

महाराजगन्ज नगरपालिकामा कांग्रेसकोको तर्फबाट उपमेयर पदकी उमेदवार बनेकि सुभावती कुर्मीको मृत्यु भएपछि महाराजगन्जमा जेठ ३ गते निर्वाचन भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu