Connect with us
Kapilvast Forest

पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई बालकको मृत्यु

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

dubnu

कैलाली- नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका-३ मा पर्ने मोहना नदीको चटकपुर-राजघाट जोड्ने पुलमुनि पौडी खेलिरहेका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा धनगढी-३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu