Connect with us
Kapilvast Forest

रेडियो मेरो साथी चौथो बर्षमा प्रवेश

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

 

 

कपिलवस्तु-कपिलवस्तुको गोरुसिंगेमा अवस्थित रेडियो मेरो साथी आजबाट चौथो बर्षमा प्रवेश गरेको छ । २०७६ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर स्थापना भएको रेडियो एफ एमले तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेको हो ।

समावेशी समाजको दर्पण साथ सधैको आवाज सबैको भन्ने नाराका साथ कपिलवस्तुको बुद्धभुमि नगरपालिका २ गोरुसिङ्गेबाट संचालित यस एफ एमले सुचना मनोरन्जनका साथै घरेलु हिंसा र्दुव्यसन छुवाछुत कुसंस्कार बालबिवाह बिरुद्ध बिभिन्न चेतना मुलक कार्यक्रम गरेर सबैलाई सचेत गर्दै आएको रेडियोका स्टेसन प्रमुख शान्ता सुनारले बताउनु भयो ।

देशमा आईपर्ने बिभिन्न बिपद बेथिती भ्रस्टचार बिरुद्ध सबैलाई सुसुचित गर्दै आएको यस एफ एमले समाजमा हुने बेथिती बिरुद्ध आवाज बुलन्द गरी रहने प्रमुख सुनारले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu