Connect with us
Kapilvast Forest

मल खरिदका लागि १५ अर्ब विनियोजन

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

mal

काठमाडौं-सरकारले मल खरिदका लागि १५ अर्ब विनियोजन गरेको छ ।संघीय संसदको दुवै सदनमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मल खरिदका लागि १५ अर्ब विनियोजन गर्ने बताउनुभयो ।

यस्तै, हरेक पालिकामा स्नातक गरेको कृषि प्राविधिक र वडा तहमा कृषि प्राविधिकको व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताउनुभयो ।बेरोजगारहरुमध्येबाट ३ सय जनालाई कृषि स्वयंसेवक तयार गरिने नीति लिएको सरकारले बाँझो र उपयोगविहीन कृषक सहकारीलाई लिजमा उपलब्ध गराइने छ ।सरकारले संघ प्रदेश र स्थानीय हको लागत साझेदारीमा हुने कृषि कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu