दलितलाई सीपमूलक तालिम दिइ स्वरोजगार बनाइने २०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित काठमाण्डाै – आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले दलित समुदायका व्यक्तिलाई उनीहरुको सीप सिकाइ आत्मनिर्भर बनाइने बताउनुभएको छ । पुर्ख्याैली कामलाई व्यावसायिक रुप दिई स्वरोजगार बनाउन बजेट छुट्याइएको हो । सम्बन्धित शीर्षकहरू: अर्को भूमिहीनलाई ३ वर्षभित्र आवास छुटाउनुभयो कि? भोलिदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा Advertisement Advertisement Advertisement