भूमिहीनलाई ३ वर्षभित्र आवास २०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित काठमाण्डौ – सरकारले आउँदो तीन वर्षभित्र भूमिहीनलाई आवासकाे व्यवस्था गर्ने भएकाे छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिहीन र दलितलाई आवास उपलब्ध गराइने जानकारी गराउनुभएको हो । सम्बन्धित शीर्षकहरू: अर्को शितगंगा नगरपालिकाको प्रवक्तामा पुन: न्यौपाने चयन छुटाउनुभयो कि? दलितलाई सीपमूलक तालिम दिइ स्वरोजगार बनाइने थप समाचार कपिलवस्तुको पाँच पालिकामा आज शोक बिदा छठ पर्व सुरु मेयर पदका उम्मेदवार सरदार भोला सिंह भन्छन् “तौलिहवाको मुहार फेर्छु” ममता हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर रास्वपाले सबै नेपालीको हितमा काम गरेको छ : नाजिया खान पटका पड्काउने क्रममा एक बालकको मृत्यु