Connect with us
Kapilvast Forest

शितगंगा नगरपालिकाको प्रवक्तामा पुन: न्यौपाने चयन

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

 

 

अर्घाखाँची – जिल्लाको शितगंगा नगरपालकाको कार्यपालिका बैठकले नगरपालिकाको प्रवक्तामा वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेलाई चयन गर्ने निणर्य गरेको छ ।

आज सम्पन्न कार्यपालिका बैठकले न्यौपानेलाई पुन प्रवक्तामा चयन गरेको हो । यस अघिको कार्यकालका समेत न्यौपाने प्रवक्ता रहनु भएको थियो ।

बैशाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनमा दोस्रो कार्यकालका लागी वडाध्यक्षमा निर्वाचित न्यौपानेले पुनः प्रवक्ताको जिम्मेवारी प्रदान गर्ने सबै कार्यपालिका सदस्यलाई धन्यवाद ज्ञापन गर्दै खुशी व्यक्त गर्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu