Connect with us
Kapilvast Forest

देशभर थपिए १६ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य

२०७९, २५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं-पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ जनामा संक्रमण पुष्टि भएको हो।

तीन हजार ४९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।दुई हजार १२१ जनाको पिसिआर र ९ सय २८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०९ जना सक्रिय संक्रमित छन्।बुधबार ८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu