Connect with us
Kapilvast Forest

शिक्षकहरुले भने “चुनावमा सहयोग नगरेकोले शिक्षकलाई धम्काइयो”

२०७९, ३० जेष्ठ सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० को वडाअध्यक्ष मन्जु मिश्राले चुनावमा सहयोग नगरेकोले शिक्षकलाई धम्काएको शिक्षकहरुले जनाएको छन् । नेपाल राष्ट्रिय आधारभुत विद्यालयका शिक्षकहरुले शिक्षक महासंघको एक ध्यानाकर्षण पत्र मार्फत आफुहरुमाथि ज्यादती भएको जनाएका छन । वडाको सितलापुरमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयले आयोजना गरेको निर्वाचित प्रतिनिधिलाई सम्मान कार्यक्रममा वडा अध्यक्ष मिश्राले शिक्षकहरुलाई धम्काएको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो—

https://www.facebook.com/100076453756384/videos/535695558232160

 

ध्यानाकर्षण पत्र

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu