Connect with us
Kapilvast Forest

विनोद प्रकाश सिंह सचिवमा बढुवा

२०७९, ७ असार मंगलवारमा प्रकाशित

काठमाडौं -सरकारले विनोद प्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

वरिष्ठ सहसचिव सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । उनलाई लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी अध्यक्ष रहेको बढुवा समितिले हालै बढुवा गर्न सिफारिस गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu