Connect with us
Kapilvast Forest

काठमाडौं प्रहरी प्रमुखमा भरत बोहोरा र अपराध अनुसन्धानमा जनक भट्टराई

२०७९, २३ असार बिहीबारमा प्रकाशित

काठमाडौं- गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरुवा सरुवा गरेको छ ।मन्त्रीस्तरीय निर्णयबाटभएकोसरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी भरत बोहोरा र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा जनक भट्टराईको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यस्तै विकासराज खनाललाई लागुऔषध नियन्त्रण व्युरो पठाइएको छ । खनाल नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत थिए ।यस्तै विष्णु केसीलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा काज सरुवा गरिएको छ । उनी प्रहरी प्रधान कार्यालय महानिरीक्षको सचिवालयमा कार्यरत थिए ।यस्तै राष्ट्रिय सुरक्षा परिषद्को सचिवयल सिंहदरवारमा कार्यरत कुवेर कडायतलाई विपद् व्यवस्थापन महाशाखा र प्रहरी प्रधान कार्यालयको सुपरिवेक्षण तथा अनुगमन महाशाखामा कार्यररत अनुराग द्विवेदीलाई मानव बेचबिखन नियन्त्रण ब्‍यूरोमा काज सरुवा गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu