माओवादी केन्द्रको बैठक एक घण्टाका लागि स्थागित २०७९, २३ असार बिहीबारमा प्रकाशित नेकपा- माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाका लागि स्थगित भएको छ ।पार्टी अध्यक्ष प्रचण्डले पोलिटब्युरो सदस्यको नाम हलमा प्रस्तुत गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको हो । एक घण्टापछि पुनः बैठक सुचारु हुने भएको छ । सम्बन्धित शीर्षकहरू: अर्को यातायात कार्यालय सुर्खेतमा मन्त्रीको छड्के अनुगमन छुटाउनुभयो कि? काठमाडौं प्रहरी प्रमुखमा भरत बोहोरा र अपराध अनुसन्धानमा जनक भट्टराई Advertisement Advertisement Advertisement