Connect with us
Kapilvast Forest

समाजवादि केन्द्र बनाउन प्रचण्ड र बामदेवबीच भेटवार्ता

२०७९, ९ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सामेबार दाहाल र गौतमबीच समाजवादी केन्द्र निर्माण गर्ने सम्बन्धमा छलफल भएको दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुबीच आज अपरान्ह ५ बजे भेट भएको हो । समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको शर्माले जानकारी दिनुभयाे।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu