Connect with us

पत्रकार किशोर श्रेष्ठको घरमा प्रहरी पुग्यो

२०८३, १ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं –

सरकारले दशैं बिदा शुरु भएकै दिन बरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न घरमै प्रहरी पठाएको छ ।

अहिले भर्खरै नख्खुस्थित श्रेष्ठको घरमा प्रहरी पसेको छ । श्रेष्ठले आफ्नो घरमा प्रहरी पसेको जानकारी वकिललाई गराएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu