Connect with us
Kapilvast Forest

शाखारहित बैङ्किङ सेवा विस्तार

२०७९, १२ श्रावण बिहीबारमा प्रकाशित

सोलुखुम्बु- सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिका–८, देउसा बुडिडाँडामा लक्ष्मी बैङ्कको शाखारहित बैङ्किङ सेवा विस्तार भएको छ । सो गाउँपालिकाको वडा नं. ७ र ८ को सामाजिक सुरक्षा भत्तालगायत अन्य वित्तीय सुविधालाई ध्यानमा राखेर शाखारहित बैङ्किङ सेवा सुरु गरिएको वडाध्यक्ष राजेश राईले बताउनु भएको छ ।

गाउँपालिका अध्यक्ष असीम राईले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउने प्रयास भइरहेको बताउनुभयो । सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउने गरी बैङ्किङ प्रणाली लागू गरेको भए पनि भौगोलिक हिसाबले समस्या आएको उहाँले जानकारी दिनुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu