४ मसिर गते संसदीय चुनाव गर्न सत्ता गठबन्धनमा सहमति
काठमाडौं- सत्ता गठबन्धनको दलले ४ मसिर मा चुनाब गर्न सत्त गठबन्धन्मा सहमति भएको छ ।
बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनले २०७९ मंसिर ४ गते संसदीय चुनाव गर्ने सहमति भएको हो ।
भोलि बस्ने मन्त्रीपरिषदको वैठकले पारित गरेर घोषण गर्ने तयारी रहेको छ ।
निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् ।
सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो ।