Connect with us
Kapilvast Forest

निर्माण व्यवसायी संघमा श्रेष्ठको उम्मेद्धारी घोषणा

२०७९, ४ भाद्र शनिबारमा प्रकाशित

कपिलवस्तु-निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्ष पदको उमेद्धारमा चन्द्रशेखर श्रेष्ठले उमेद्धारी घोषणा गरेका छन् । शनिवार संघको कार्यालय तौलिहवामा निर्माण व्यवसायी संघका सदस्यहरुलाई भेला गराई उमेद्धारी घोषणा गरेका हुन् । पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठले निर्माण क्षेत्रका वेथिती हटाउन र संगठनलाई थप व्यवसायी र गुणस्तरिय पेशा वनाउनको लागि आफ्नो उमेद्धारी रहेको बताए । सबै सदस्यहरु संग परामर्श गरेर आफुले अध्यक्षको पदमा उमेद्धार रहेकोले सबैको सहयोग रहने उनले बताए । यहि भाद्र १७ गते हुने सातौ अधिवेशनमा श्रेष्ठ संगै वर्तमान महासचिव सरोज अर्याल र निर्माण व्वयासायी वलराम तिवारीको पनि उमेद्धारी रहने उनिहरुले बताएका छन ्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu