Connect with us
Kapilvast Forest

युवानेता आचार्य केन्द्रिय सदस्यमा मनोनित

२०७९, ४ भाद्र शनिबारमा प्रकाशित

कपिलवस्तु-राप्रपा निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रिय सदस्यमा कपिलवस्तुका प्रविन आचार्य मनोनित भएका छन । राप्रपा निकट युवा संगठनका फणिराज लोहनी ( राजु ) ले विधान बमोजिम कपिलवस्तुको शिवराज ५ चन्द्रौटाका युवा आचार्यलाई मनोनयन गरेका हुन । आचार्य शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाको निकटका पात्रको रुपमा समेत चिनिन्छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu