Connect with us
Kapilvast Forest

तिलोत्तमामा माेटरसाईकल दुर्घटना हुँदा दिदीभाइको मृत्यु

२०७९, १३ भाद्र सोमबारमा प्रकाशित

रूपन्देही- तिलोत्तमामा सवारी दुर्घटना हुँदा दिदीभाइको मृत्यु भएको छ।

ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाँणका अनुसार तिलोत्तमा–३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र उनका भाइ सात वर्षीय सुग्रीमको मृत्यु भएको हो।

आइतबार साँझ तिलोत्तमा नगरपालिका–६ गोरकटास्थित भित्री सडकमा लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल ठोक्किँदा उनीहरूको भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चार घाइते भएका छन्। उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu