Connect with us
Kapilvast Forest

अवैधरुपमा ल्याइएको ४० बोरा चिनी बरामद

२०७९, २० भाद्र सोमबारमा प्रकाशित

काठमाडौं-जिल्ला प्रहरी कार्यालय झापाले बाह्रदशी गाउँपालिका वडा ३ राजगढ बजारस्थित रहेको पशु हाटबाट अवैधरूपमा राखिएको ४० बोरा चिनी बरामद गरेको छ ।

अवैधरूपमा भारतबाट ल्याइएको चिनी बरामद गरिएको र बरामद गरिएको चिनी कारबाहीका लागि भद्रपुर कार्यालय बुझाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu