Connect with us
Kapilvast Forest

रुपन्देही–३ मा कांग्रेसबाट खाँण सर्वसम्मत सिफारिस

२०७९, २० भाद्र सोमबारमा प्रकाशित

काठमाडौँ — नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको एकल नाम सिफारिस गरेको छ ।कांग्रेस क्षेत्रीय नम्बर–३, क्षेत्रीय समितिले गृहमन्त्री खाँणको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताउनुभयाे ।
खाँणको नाम यसअघि क्षेत्र नम्बर–२ बाट पनि सिफारिस भइसकेको छ । अघिल्लोपटक समानुपातिकमा बसेका खाँण अहिले क्षेत्र नं ३ बाट लड्ने तयारीमा हुनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu