Connect with us
Kapilvast Forest

राप्रपाद्धारा तीन जनाको नाम सिफारिस

२०७९, २१ भाद्र मंगलवारमा प्रकाशित

ले कपिलवस्तु क्षेत्र न ३ (क)को लागि उम्मेदवार सिफारिस गरेको छ । आज भएको बैठकले प्रदेश सभा सदस्यको लागि कृष्ण पौडेल,चित्र बहादुर केसि(संकर) र केशरि जयसवालको नाम सिफारिस गरेको छ । मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवारको लागि सिफारिस भएको बताइएको छ ।
राप्रपाको प्रभाव रहेको क्षेत्रमा आंकाक्षीहरु बढि रहेको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu