Connect with us
Kapilvast Forest

महारानीको निधनमा शोकमा डुब्यो बेलायत, हेर्नुहोस् तस्बिरमा

२०७९, २४ भाद्र शुक्रबारमा प्रकाशित

एजेन्सी । सबैभन्दा लामो समयसम्म ब्रिटेनकी महारानी रहेकी एलिजाबेथ द्वीतीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । उनको निधनको खबर सार्वजनिक भएलगत्तै संसारभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन्। केही मानिसहरु महारानीको घरको तस्बिर लिइरहेका छन् जहाँ आधा झण्डा झकेको छ ।उनले ७० वर्षसम्म बेलायतको नेतृत्व गरिन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu