चट्याङ लागेर एक जनाको मृत्यु २०७९, २५ भाद्र शनिबारमा प्रकाशित धनगढी- दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो। वडाध्यक्ष नारायणसिंह ठगुन्नाका अनुसार उनी घरमा एक्लै थिए। घरका अरु सदस्य सदरमुकाममा रहेको उनले बताए। सम्बन्धित शीर्षकहरू: अर्को दार्चुलामा पहिरोमा पुरिएर दुईको मृत्यु, ६ बेपत्ता, दर्जनौँ घर बगे, छुटाउनुभयो कि? जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्न सुरू थप समाचार कपिलवस्तुको पाँच पालिकामा आज शोक बिदा छठ पर्व सुरु मेयर पदका उम्मेदवार सरदार भोला सिंह भन्छन् “तौलिहवाको मुहार फेर्छु” ममता हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर रास्वपाले सबै नेपालीको हितमा काम गरेको छ : नाजिया खान पटका पड्काउने क्रममा एक बालकको मृत्यु