Connect with us
Kapilvast Forest

धनुषामा एक महिलाको शव फेला

२०७९, २८ भाद्र मंगलवारमा प्रकाशित

ढल्केवर- धनुषाको शहीद नगरपालिका–३, पुलचौकमा एक महिलाको शव फेला परेको छ । पुलचौकस्थित नहर नजिक रहेको झाडीमा मङ्लबार विहान अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक हरिविष्णु ढकालले बताउनुभयो ।

परिचय खुल्न नसके पनि हरियो साडी लगाएका र मधेशी मुलको महिला हुनसक्ने अनुमान गरिएको उहाँ जानकारी दिनुभयो । शव फेला परेको स्थानलाई सुरक्षा घेरा हाली घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu