Connect with us
Kapilvast Forest

बुहारीको कुटपिटबाट वृद्धको मृत्यु

२०७९, १५ आश्विन शनिबारमा प्रकाशित

सुनसरी- जिल्लाको भोक्राहानरसिंह गाउँपालिका-६ पिपलचोक बस्ने ७० वर्षीय खटर मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया गुड्डी मण्डल पकराउ परेकी छन् ।

गुड्डीले कुटपिट गर्दा खटरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको खबर पाउनासाथ प्रहरी चौकी चिरौलीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu