Connect with us
Kapilvast Forest

कपिलवस्तुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०७९, १५ आश्विन शनिबारमा प्रकाशित

आगामि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । कपिलवस्तुमा रहेका तीन वटै क्षेत्रमा शनिवार कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तु क्षेत्र १ को वाणगंगामा निर्वाचन अधिकृत शिव प्रसाद पराजुली,क्षेत्र न २ को तौलिहवामा निर्वाचन अधिकृत सुर्यनाथ प्रकाश अधिकारी,क्षेत्र न ३ को चन्द्रौटामा निर्वाचन अधिकृत प्रकाश मरासिनीले कार्यालय उद्धघाटन गरेका छन् ।

निर्वाचनलाई स्वच्छ,निश्पक्ष तरिकारले सम्पन्न गर्नको लागि सबै निकाय वाट सहयोगको हुनुपर्ने निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu