Connect with us
Kapilvast Forest

जानकी यादवः कांग्रेस, जसपा हुदै अहिले राप्रपामा इन्ट्री

२०७९, २१ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु- २०७४ सालको स्थानिय तहको निर्वाचनमा कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी स्वातन्त्र उम्मेदवारी दिएका जानकी यादव एमालेसगं पराजित भए ।

त्यस लगतै उनी नेपाली कांगे्रस प्रवेश भए । नेपाली कांगे्रसको विजयनगर गाँउपालिका सभापती रहको जानकी यादव २०७९ को स्थानिय तहको निर्वाचन भन्दा केही दिन पहिलै जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरे ।

जसपा प्रवेश गरी विजयनगर गाँउपालिकाको अध्यक्ष पदको उम्मेदवार समेत बने र एमालेका उम्मेदवार गोपाल बहादुर थापासग पराजित भए । अहिले जसपा परित्याग गरी जानकी प्रसाद यादव राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन ।

यादवले कपिलवस्तु क्षेत्र न ं ३ ९ख०बाट प्रदेश सभा सदस्य पदामा राप्रपाबाट उम्मेदवारी दिने राप्रपा कपिलवस्तुले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu