Connect with us
Kapilvast Forest

लोसपाका राहुल सहित संयौ जना कागे्रंसमा प्रवेश

२०७९, ३१ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तु-
गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी वाट यशोधरा गाउंपालिका वडा नं ४ मा वडा अध्यक्ष पदमा उमेद्धार बनेका राहुल चौधरी नेपाली कागे्रंसमा प्रवेश गरेका छन् ।

सोमबार एक कार्यक्रमका विच परसोहियामा उनलाई नेपाली कागे्रंसका लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चाय,जिल्ला सभापति अब्दुल कलाम , पुर्व सभापति सुधाकर पाण्डेय,क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेले पार्टीमा प्रवेश गराएका हुन् ।

लोकतन्त्र र समाजवादको सिदान्तलाई मन पराएर आफु पार्टीमा प्रवेश गरेको राहुल चौधरीले बताए । चौधरी संगै संयौ जना कागे्रंसमा प्रवेश गरेको कागे्रंस यशोधरा गाउंपालिका सभापति दिनेश पाण्डेयले बताए । चौधरीले वैशाख ३० को स्थानीय निर्वाचमा ४ सय बढि मत प्राप्त गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu