Connect with us
Kapilvast Forest

नागरिकको सेवामा सर्मपित रहन्छुः प्रतिनिधी सभा सदस्य उम्मेदवार जिसी

२०७९, ३१ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तु क्षेत्र नं ३ कपिलवस्तुको प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार गणेश जिसीले अबको राजनिति भ्रष्टाचार नियन्त्रण , रोजगार र उत्पादनमा जोड दिने बताउनु भएको छ ।

कपिलवस्तु क्षेत्र नं ३ मा चुनावी अभियानमा होमिएका जिसीले जनताको दुखपिडा साथ सहयोग र विकासको लागि अघी सरेको बताउनु भयो ।
आफुले जिते नागरिकको सेवामा सर्मपित रहने उम्मेदवार जिसीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu