Connect with us
Kapilvast Forest

कुन देशमा भाइटीकाको साइत कति बजे ?

२०७९, १ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौँ- नेपाली धर्मालम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपालमा ११ बजेर ३७ मिनेटमा शुभ साइत रहेको छ । यस्तै, बेलायतमा ११ बजेर १५ मिनेटमा शुभ साइत रहेको छ भने जापानमा ११ बजेर ३१ मिनेटमा रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu