Connect with us
Kapilvast Forest

मतदान स्थल पुग्नुभएकी ८८ वर्षीय लिम्बुको मृत्यु

२०७९, ४ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं- तेह्रथुममा ८८ वर्षीय वृद्धको मृत्यु भएको छ । मतदानका लागि हिँडेर मतदान स्थल पुग्नुभएको वृद्धको मृत्यु भएको हो ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्माको रत्न मावि मतदान केन्द्रमा मतदानका लागि लाइनमा बस्ने क्रममा ८८ वर्षीय योङहाङदीप लिम्बुको मृत्यु भएको हो ।

निर्वाचन अधिकृत वीरेन्द्र भण्डारीका अनुसार लिम्बु हिँडेर आउँदा समस्या भई बेहोस हुनुभएको थियो । उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो, “हिमाली जिल्लामा यातायातको समस्या छ ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu