Connect with us
Kapilvast Forest

कपिलवस्तुमा बम डिस्पोज

२०७९, ४ मंसिर आईतवारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुको विजयनगर गाँँउपालिका ६ बदौरमा बम भेटिएको छ । उक्त बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । कुनै पनि मनविय क्षती नभएको सेनाले जनाएको छ ।
नेपाल आर्मिको बम डिस्पोजल टोलि द्वारा ४ वटा बम पड्काएर निस्कृय पारेको प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्राले जानकारी दिनुभयो ।
कपिलवस्तु नेपाल कम्युनिष्ट पार्टीको महासचिव नेत्र विक्रम चन्द्र (विप्लव) को गृह जिल्ला हो । उक्त बम कस्ले राखेको हो भन्ने अझैसम्म नखुलेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu