Connect with us
Kapilvast Forest

एमालेको समानुपातिक सुचिमा कपिलवस्तुका सराज र अमृता पर्न सफल

२०७९, २४ मंसिर शनिबारमा प्रकाशित

नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो। प्रतिनिधि सभातर्फ उसले ३४ सिट पाएको छ ।

उसले महिला २२ जना र पुरुष १२ जना चयन गरेको छ। नेकपा एमालेको समानुपातिक सांसदको सुचिमा कपिलवस्तुका दुई जना परेका छन । जस मध्ये मधेशी तर्फ कपिलवस्तुको अमृतादेवी अग्रहरी  र मुस्लिम तर्फ सराज अमहद फारुकी समानुपातिक सुचिमा पर्न सफल हुनुभएको हो ।

यस्तो छ एमालेको समानुपातिक सूचीः
आदिवासी जनजाति
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापामगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकी
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
घुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
मेनकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दिपा शर्मा
सुनिता बराल

थारु
अस्माकुमारी चौधरी
शान्ती चौधरी

दलित
ईश्वरबहादुर रिजाल
प्रभु हजारा
चन्द्रबहादुर विश्वकर्मा
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा

मधेसी
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी ९अल्पसंख्यक०
बिना देवी
अमृतादेवी अग्रहरी
प्रतीक्षा तिवारी

मुस्लिम
सराज अमहद फारुकी

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu