Connect with us
Kapilvast Forest

समानुपातिक सांसदको नाम आयाेगले सार्वजनिक गर्दै

२०७९, २६ मंसिर सोमबारमा प्रकाशित

election

काठमाडौँ – निर्वाचन आयोगले आज सामानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी गरेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट छनोट भएका उम्मेदवारको सूची सार्वजनिक गर्ने भएको हो ।

आयोगको राजनीतिक दल उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका शाखाले समानुपातिक सांसदहरूको सूची आजै सार्वजनिक गर्ने काम भइरहेको जनाएको हो । आज समय अपुग भए भोलि सूची सार्वजनिक गरिनेछ ।

दलहरूले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ । यसअनुसार नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५–५ सिट समानुपातिकतर्फ पाएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu