Connect with us
Kapilvast Forest

कपिलवस्तु शिवराजद्धारा दाउरा वितरण

२०७९, २६ पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु शिवराज नगरपालिकाले दाउरा बाड्न थालेको छ । शीतलहरको कारण जनजीवन प्रभावित बनिरहेको बेला शिवराज नगरपालिका सर्वसाधारणको बढी भीडभाड रहने स्थानमा दाउराको प्रबन्ध मिलाएको हो ।

नगर प्रमुख अजय थापाको सक्रियतामा नगरका वडा, स्वास्थ्य संघसंस्था लगायतका महत्त्वपूर्ण स्थानमा दाउराको प्रबन्ध मिलाइएको हो । पछिल्लो समय जिल्लामा जाडो ह्वात्तै बढेको छ । शिवराजमा मुख्य बजार क्षेत्रमा पनि आगो ताप्ने प्रबन्ध मिलाउन थालिएको छ ।
नगरले सामुदायिक तथा साझेदारी वनसङ्ग समन्वय गरि दाउराको प्रबन्ध मिलाएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu