Connect with us
Kapilvast Forest

यशोधरामा दाउरा वितरण

२०७९, २६ पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु यशोधरा गाँउपालिकाले शितलहरबाट पिडित नागरिकको लागि दाउरा वितरण गरेको छ । जाडोका कारण जनजीवन प्रभावित बनिरहेको बेला यशोधरा गाँउपालिकाले सर्वसाधारणको लागि बढी भीडभाड रहने चोक चौराहामा दाउरा वितरण गरेको हो । नागरिकहरुलाई चिसोबाट बच्नका लागि सचेत रहन यशोधरा गाँउपालिकाले अनुरोध समेत गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu