Connect with us
Kapilvast Forest

मायादेवीको पकडीमा न्यानो कम्मल वितरण

२०७९, ६ माघ शुक्रबारमा प्रकाशित

कपिलवस्तुको मायादेवी गाँउपालिकाको वडा नं १ पकडीमा जेष्ठ नागरिकहरुलाई न्यानो कम्मल वितरण गरिएको छ ।

 

गाँउपालिकाका अध्यक्ष वलिउदीन मुसलमान र मायादेवी १ का वडा अध्यक्ष मुहम्मद ईशहाक मुसलमान तथा वडा सदस्यहरु र वडा सचिव शिव प्रकाश वर्माको उपस्थितिमा न्यानो कम्बल वितरण गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu