Connect with us
Kapilvast Forest

इरान र अजरबैजानमा भूकम्पमा परी ५ जनाको मृत्यु ८०० जना भन्दा धेरै घाइते

२०७९, १५ माघ आईतवारमा प्रकाशित

काठमाडौं- शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर इरानमा कम्तिमा पनि ३ जना र अजरबैजानमा २ जनाको मृत्यु भएको छ । दुवै देशमा गरेर ८०० जना भन्दा धेरै घाइते भएका छन् ।

घाइते हुनेमा इरानमा ३०० जना र अजरबैजानमा ५०० जना छन् । इरानको उत्तर पश्चिम कोय भन्ने ठाउँमा केन्द्रबिन्दु बनाउर ५.९ रेक्टरको भूकम्प गएको हो । जसको झड्का छिमेकी देश अजरबैजानका साथै टर्की इराक तथा अर्मेनियामा पनि महसुस भएको छ । भूकम्पका कारण इरान र अजरबैजानमा धेरै घर भत्केका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu