Connect with us
Kapilvast Forest

पार्किङ बन्द गरेपछि सुनसान भयो दरबारमार्ग

२०७९, १५ माघ आईतवारमा प्रकाशित

काठमाडौं- चितवनका दीपक ढकाल किनमेलका लागि प्राय दरवारमार्ग आउँछन् । गत आइतबार पजेरो चढेर आएका उनले सधैं जस्तै नियमित जुत्ता किन्दै आएको पसल अगाडि गाडी रोके । तत्काल ट्राफिक प्रहरी सिठ्ठी फुक्दै आयो त्यसपछि दीपक गाडी नरोकी अगाडी बढे ।

दरवारमार्ग आसपास पार्किङको खोजीमा उनले एक चक्कर लगाए तर पार्किङ भेटेनन् । शुक्रबार अनलाइखबरसँग दीपकले भने दरबारमार्गमा गाडी रोकेर सामान किन्नसक्नेवातवरण रहेनछ यतिक्कै र्फकनुपर्‍यो । पार्किङ हटाउँदा सर्वसाधारण समस्यामा परेको उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu