Connect with us
Kapilvast Forest

मिक्लाजुङका २३ परिवारले पाए ४३ वर्षपछि लालपुर्जा

२०७९, १७ माघ मंगलवारमा प्रकाशित

उर्लाबारी- राष्ट्रिय भूमि आयोग मोरङ जिल्ला समितिले मिक्लाजुङ गाउँपालिकाका २३ परिवारलाई जग्गा धनी पुर्जा वितरण गरेको छ । केन्द्रीय अध्यक्ष केशव निरौलाले ४३ वर्षपछि लालपुर्जा वितरण गर्दा धेरैको मुहारमा खुसी छाएको बताउनुभयो ।

उहाँले भन्नुभयो – मालपोत कार्यालयले तोकेको राजश्वको २० प्रतिशत राजश्व तिरेर धनी पुर्जा प्राप्त गरे पनि भोलि नै बिक्री गर्छु भन्दा कुनै रोकटोक छैन । अधुरो जग्गा व्यवस्थापन अन्तर्गत २४÷२५ वर्ष पुरानो आयोगले काम थालेर सम्पन्न गर्न नसकेका जग्गाहरूको धनी पुर्जा वितरण गरेको उल्लेख गर्दै निरौलाले आयोग विगठन भए पनि सुकुम्वासी र अव्यवस्थित बसोबासीले जग्गा धनी बन्ने अधिकार नरोकियोस् भन्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu