Connect with us
Kapilvast Forest

भारतले बाटो नदिँदा बढ्यो व्यवसायीको लागत

२०७९, १७ माघ मंगलवारमा प्रकाशित

अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यले २०७४ सालमा वीरगञ्जमा एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) सञ्चालनमा आएको थियो। रक्सौलबाट करिब ७ किलोमिटर टाढाको यो जाँच चौकी सञ्चालनमा आएपछि भारतबाट आउने मालबाहक गाडीहरू व्यवस्थित हुने विश्वास लिइएको छ।

आइसिपी सञ्चालनमा आएसँगै भारतीय भन्सारबाट जाँच पास भएर आएका अरू सामान बाेकेका ट्रक सोझै यहाँ आउन थाले। यिनको भन्सार जाँच पास आइसिपीबाट भए पनि कोइला, फलाम लगायत बोक्ने डस्टी कार्गोको पुरानो भन्सारबाटै भइरहेको थियो। पुरानाे भन्सार पर्साकै इनरूवामा छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu