Connect with us
Kapilvast Forest

महिला सहभागितामा राजनीतिक दलको बेवास्ता : पूर्वअध्यक्ष शाक्य

२०७९, १८ माघ बुधबारमा प्रकाशित

काठमाडौं- नेपाल कानुन समाजका पूर्व अध्यक्ष तीर्थमान शाक्यले राजनीतिक दलले महिलाको सहभागिता पुरुषसरह नै बनाउने कुरालाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।
बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले राजनीतिक दलहरुले महिला सहभागितालाई हेलचेक्र्याँइ गरिरहेको आरोप लगाउनुभएको हो ।

पूर्व अध्यक्ष शाक्यले राजनीतिक दलले हरेक क्षेत्रमा महिलाको सहभागितालाई घटाउँदै लगिरहेको धारणा राख्नुभयो । उहाँले महिलाई हरेक क्षेत्रमा रहेर बुझ्ने अधिकार नै प्रदान नगरिएको भन्दै महिलालाई बुझ्ने स्थानमा लैजान अभिमुखीकरण कार्यक्रमलाई अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu