Connect with us
Kapilvast Forest

परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीसँग भेट

२०७९, २१ माघ शनिबारमा प्रकाशित

काठमाडौं- परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गरेकी छन्।श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार राति प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको आपसी सबन्ध र सहकार्यका विषयमा छलफल गरेकी हुन् । श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj