Connect with us
Kapilvast Forest

भीड तथा दङ्गा नियन्त्रणसम्बन्धी नमुना अभ्यास गर्दै प्रहरी

२०७९, २१ माघ शनिबारमा प्रकाशित

कावासोती- जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीमा भीड तथा दङ्गा नियन्त्रण सम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको छ । आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न नवलपुरका सुरक्षा निकायद्वारा स्थिति नियन्त्रण नमुना अभ्यास गरिएको हो ।

विभिन्न परिस्थितिमा देशमा हुने घटनालाई लिएर आन्दोलन हुने गर्दछन् उक्त घटनामा नागरिकहरूलाई र सुरक्षा निकाय नै कसरी सुरक्षित हुने अर्थात् घटनाका क्रममा धनजनको क्षति रोक्नका लागि नमुना अभ्यास गरिएको हो ।

प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले विगतमा भएका आन्दोलन नियन्त्रणमा लिन सङ्गठनका तर्फबाट भएका कमी कमजोरी सच्याउँदै नयाँ रणनीति अनुसार सुरक्षा योजनामा जुटेका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu