Connect with us
Kapilvast Forest

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

२०७९, २९ माघ आईतवारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।सत्ता गठबन्धनमा रहेका दलहरुबिच बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देन लगायतका नेताहरु सहभागी छन्।

बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको अवस्था, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu