Connect with us
Kapilvast Forest

राप्रपाका नेताले सम्हालेको मन्त्रालय प्रधानमन्त्रीसँगै

२०७९, १४ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं – राप्रपाले सरकार छाडेपछि यसअघि राप्रपा नेताहरुले सम्हालेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राखेका छन् ।

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकार छाड्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो । शनिबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु बिक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दीपकबहादुर सिंहले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका थिए ।

उनीहरुले सरकार छाडेपछि ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu